इन्द्र सरोवर नेपालको मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो ।
यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो ।
नेपालको सबैभन्दा ठुलो मानव निर्मित इन्द्र सरोवर ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ।
प्रतिक्रिया