इटहरी : सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले सोमबार देशका विभिन्न स्थानमा मोटरसाइकल र्याली निकालेको छ ।
पछिल्लो समय राजावादीको गतिविधि, हत्या, हिंसा, लुटपाट जस्ता घटनाहरूको विरोध जनाउँदै सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले र्याली निकालिएको एमालेले जनाएको छ ।
यहाँ केही तस्बिरमा हेरौँ देशका विभिन्न स्थानमा मोटरसाइकल र्यालीका झलक
[caption id="attachment_95445" align="alignnone" width="720"] हेटौंडामा एमालेको जागरणसभा[/caption]
[caption id="attachment_95446" align="alignnone" width="720"] संविधान र गणतन्त्र बिरोधी कार्य सैह्य हुँदैन् : एमाले रौतहट[/caption]
[caption id="attachment_95447" align="alignnone" width="1250"] दमौलीमा आयोजना गरेको जिल्लास्तरीय जागरणसभा[/caption]
[caption id="attachment_95448" align="alignnone" width="2560"] काठमाडौँमा निकालेको मोटरसाइकल र्याली ।[/caption]
[caption id="attachment_95449" align="alignnone" width="1920"] रामेछापमा एमालेले निकाल्यो गणतन्त्रको पक्षमा सचेतना र्याली[/caption]
यो पनि:
https://pradeskhabar.com/archives/95420
प्रतिक्रिया