अदालतले रास्वपा सभापति रवि लामिछाने र छवि जोशीलाई थुनामा पठाउने आदेश गरेको छ ।
रविको सवाललमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले अदालतले थुनामा पठाउने आदेश गरेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले रविलाई धरौटिमा छोडेको थियो भने छविलाल जोशीलाई थुनामै पठाउने आदेश गरेको थियो ।
छविको हकमा भने जिल्लाकै आदेश उच्चले सदर गरेको हो ।
प्रतिक्रिया