काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ । मंगलबार उद्घाटन भएको साधारणसभा अन्तर्गत बुधबार मतदान भएको हो ।महासंघमा १ वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि मतदान भएको हो ।
प्रतिक्रिया