कृषि

चैते धानको बिउ उत्पादन गर्न परियोजना

काठमाडौँ- नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धानको क्षेत्र विस्तारका लागि बिउ उत्पादन गर्न बृहत् परियोजना बनाउन लागेको छ । धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको सरकारले बिउको व्यवस्थाका लागि परियोजना बनाउन...