बागमती

ट्राफिक प्रहरीले डेढ महिनामै सङ्कलन ग¥यो ४४ लाख ६९ हजार पाँच सय राजस्व

बागमती : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढ महिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ...