ब्यानर

नक्कली कागजात प्रकरणः थप दुईजना पक्राउ

काठमाडौँ : जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई रहेको जिल्ला प्रहरी...