मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साइबर ब्युरोबाट डिएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो । प्रसाईँसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र...
युनिकोड
मिति रूपान्तरण