विदेशमा रहेका युवालाई स्वदेशमै फर्किएर अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा...
युनिकोड
मिति रूपान्तरण