ब्यानर

विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिवन्ध

विराटनगर / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना निकालेर उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा हवाई आवागमन हुने तथा...