पहाडी र हिमाली जिल्लाहरूलाई जोड्न विमानस्थलहरूमा उडान गर्ने तयारी छ : मुख्यमन्त्री कार्की
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी तथा हिमाली जिल्लाहरूलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थलहरूमा उडान सुरु गर्न पहल गरिरहेको बताएका छन् । विराटनगरमा आयोजित दोस्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरूलाई प्रमाणपत्र...
युनिकोड
मिति रूपान्तरण