ब्यानर

इटहरी उपमहानगर परिसरको सार्वजनिक शौचालय : शिलान्यास भएको पाँच वर्षसम्म निर्माण अधुरै

इटहरी : संघीयता कार्यान्वयनपछि पहिलोपटक भएको स्थानीय तहको निर्वाचनमा इटहरीका राजनीतिक दलहरूको मुख्य एजेन्डा नै यहाँ सार्वजनिक शौचालय बनाउने थियो । तर, स्थानीय तहको दोस्रो कार्यकालको आधा कार्यकाल सकिन लागेपनि इटहरीमा सार्वजनिक शौचालय निर्माणको पूर्णता...