ब्यानर

नेपाल प्रहरी : ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं : नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ट्राफिक प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ईश्वर श्रेष्ठसहित २१ जनाले दायर गरेको...