सुत्केरीको मृत्यु भएपछि विराट शिक्षण अस्पतालमा तनाव, ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ की २५ वर्षीया सवना खातुनको मृत्यु भएको अस्पतालले जनाएको छ । खातुनलाई प्रसूतिका लागि गत बिहीबार साँझ भर्ना...
युनिकोड
मिति रूपान्तरण