ब्यानर

बीपी अस्पतालमा रहेको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न सुरु 

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रवेशद्वार अघि रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न पहल सुरु भएको छ । सोमबार धरान उपमहानगरपालिकाको  वडा नम्बर १८ का वडाध्यक्ष प्रविण राई र नेपाल यातायात स्वतन्त्र मजदुर...