ब्यानर

इलाम २ को उम्मेदवार चयन काठमाडौंको गोप्य कोठामा हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन् । ‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा वहालवाला जिल्ला सभापति, हुनेवाला...