सूचना प्रविधि र दूरसञ्चार क्षेत्रका अधिकांश सरकारी ठेक्का विवादित- खरिदसम्बन्धी केही ठूला ठेक्कामा भ्रष्टाचार मुद्दा दायर, केही अनुसन्धानको दायरामा
काठमाडौँ- बदलिँदो युगअनुसार सञ्चार क्षेत्रको प्रयोग व्यापक र सहज बनाउने सरकारको नीति छ । तर, सञ्चार क्षेत्रमा सरकारको लगानी रहेका अधिकांश ठेक्का विवादित बनेका छन् । खरिदसम्बन्धी केही ठूला ठेक्कामा भ्रष्टाचार मुद्दा दायरसमेत भएका छन् ...
युनिकोड
मिति रूपान्तरण