लोकतान्त्रिक व्यवसायिक समूहको उम्मेद्वारी घोषणा,राजु न्यौपानेको नेतृत्वमा उम्मेद्वारको नाम सार्बजनिक
झापा । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायिक समूहले अध्यक्ष सहितका उम्मेद्वारहरुको नामावली सार्बजनिक गरेको छ । मंगलवार बिर्तामोडस्थित संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजु...
युनिकोड
मिति रूपान्तरण