कोशीमा भूकम्पको असर : सङ्खुवासभा र भोजपुरमा दुई घरमा क्षति
विराटनगर : हालै गएको भूकम्पका कारण संखुवासभा र भोजपुरका दुई घरमा क्षति पुगेको छ। यद्यपि, कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका–१, किमाथांकाका ३८...
युनिकोड
मिति रूपान्तरण