ब्यानर

कांग्रेस महाधिवेशनको तीन वर्ष : न विधि बस्यो न आशा जाग्यो

काठमाडौँ : नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको तीन वर्ष पूरा भएको छ। २०७८ साल मंसिर अन्तिम साता सुरु भएर पुस पहिलो साता सकिएको १४औं महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गरेको थियो। महाधिवेशनले पाको पुस्ताका शेरबहादुर...