नेपालमा गएको भूकम्पको केन्द्रविन्दु चीनको तिब्बत
इटहरी : नेपालमा आज (मंगलबार) बिहान गएको भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतस्थित सिगात्से रहेको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको हो । बिहान ६ः५० बजे...
युनिकोड
मिति रूपान्तरण