ब्यानर

मोरङको सुन्दरहरैचा र बेलबारीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

सुन्दरहरैचा : मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ। बुधवार साँझ सुन्दरहरैचा ९ नागदेवी स्थित पूर्वपश्चिम लोकमार्गमा भएको दुर्घटनामा सोही वडाकी प्रमीला श्रेष्ठ र बेलबारी १० मा भएको दुर्घटनामा बेलबारी...