अर्थ

हेटौँडा उपमहानगपालिकाद्धारा ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आ.वको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न...