अर्थ

‘करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन’ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित आइकनको २८ औं वार्षिकोत्सव समारोहमा उनले कर प्रणालीमा चाहे अनुसारको सुधार गर्न नसकेको भन्दै व्यवसायीहरूले...