अर्थ

खुवा बिक्री गरेर मासिक एकलाख आम्दानी

मनहरी: हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएका छन् । उनले यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका छन् । उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ ।...