अर्थ

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो। सोमबार तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज...