जुनारले बढायो समृद्धिको यात्रा, जुनार बेचेरै काठमाडौंमा घर-घडेरी
सिन्धुली । आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङ्गी । प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा । जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म...