अर्थ

अर्थतन्त्रमा सकरात्मकता : विप्रेषण र मुद्रा सञ्चिति बढ्यो, चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१-८२ को सात महिनाको अवधिमा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ । केन्द्रीय बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आव, माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...