यी हुन् पूर्वी स्टारमा छानिएका टप–१० (नामावलि सहित)
धरान / गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविस्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगितामा उत्कृष्ट १० प्रतिस्पर्धीहरु छानिएका छन् । प्रदेश नं १ को ऐतिहासिक शहर...