मनोरञ्जन

संगीत सम्वाद : ‘प्रविधिको विकासले गीतसंगीको क्षेत्र जादुगर जस्तो भैदियो’

काठमाडौं । ‘जापान टोकियो....मैले चिठि पठाकै थिएँ कता रोकियो..’ देखि ‘तिमीले दिएको बुट्टे रुमाल सम्झना.... हेरि रहौं हेरि रहौं लाग्यो..’ लगायतका चार सय भन्दा बढी गीतमा स्वर भरिसकेका बिगत दुई दशकदेखि लोकदोहोरी क्षेत्रमा साधनारत सर्जक...