मनोरञ्जन

चाररातेमा चौँरी महोत्सवको तयारी हुँदै 

पाँचथर र पाँचथरको फालेलुङ गाउँपालिका ४ चाररातेमा नयाँबर्षको अवसर पारेर चौँरी महोत्सव गरिने भएको छ । भारतसँगको सीमावर्ती क्षेत्रमा पर्ने चाररातेमा चौँरी महोत्सव सञ्चालन गरिने भएको हो ।  पाँचथर सदरमुकाम फिदिममा शुक्रवार पत्रकार सम्मेलन गरी...