अन्तरवार्ता

राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम जारी छः देवेन्द्र दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल राष्ट्रियसभाको सदस्य पनि हुन् ।विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मिएका  मन्त्री दाहाल हाल दमक नगरपालिका–५ को स्थायी बसोबासी हुन् । नेपाल कम्युनष्टि पार्टी (एमाले)बाट मन्त्री बनेका...