अन्तरवार्ता

सकारात्मक बिचार र महेनतलेनै उचाइमा पुगेका पुरुषोत्तम

काठमाडौं : पुरुषोत्तम दाहाल एक युवा उद्यमी हुनुहुन्छ । सानै उमेरमा स्वउद्यममा लागेका दाहाल धेरैका लागि प्रेरणाका स्रोत हुन सक्नुहुन्छ । हमेसा सकारात्मक सोच र विचारका धनी दाहालले आजका दिनमा प्राप्त गरेको उपलब्धि सानो होला,...