अवरुद्व तमोर करिडोरमा चल्न थाले चार पाङ्ग्रे सवारी
पाँचथर : बाढीका कारण अवरुद्व तमोर करिडोरको धनकुटा मुलघाटदेखि पाँचथरको फिदिम खण्डमा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा आएका छन् । असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै धनुकटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा...
युनिकोड
मिति रूपान्तरण