कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन
काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ । तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन् । उनीहरूले