मुख्य खबर

जिल्ला राहत कोषमा उच्च अदालत बार इलामको ५० हजार रुपैयाँ सहयोग

इलाम । हालैको बाढी र पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि उच्च अदालत बार एशोसिएसन इलामले जिल्ला स्तरीय राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । एशोसिएसन इलामकी अध्यक्ष बिद्या सापकोटाले राहत स्वरूप उक्त रकम कोषमा जम्मा