मुख्य खबर

लेटाङकी अंशु गौतमको हत्यामा छिमेकीको संलग्नता, १ जना पक्राउ

विराटनगर – मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ। अंशुको हत्या गरेको आरोपमा छिमेकी, अनुमानित ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ। हत्यामा पदमकै संलग्नता रहेको