मुख्य खबर

११४ दलहरुलाई चुनाव चिन्ह प्रदान, कसको चुनाब चिन्ह के ?

काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा १२० राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद