मुख्य खबर

मेयर छाडेर प्रधानमन्त्री ताकेका बालेन

काठमाडौँ : राजनीतिमा कहिलेकाहीँ त्यस्ता पात्र देखा पर्छन् जसले लामो समयदेखि स्थापित राजनीतिक संरचना, दलगत शक्ति सन्तुलन र नेताको परम्परागत यात्रा सबै एकैचोटि चुनौती दिन्छन् र नयाँ बाटो खोल्छन्। यस्ता पात्र हुन्—बालेन्द्र शाह (बालेन) र