पत्रपत्रिकाबाट

सत्ताका लागि संकल्प गर्छन्, गएपछि बाचा बिर्सन्छन्- सरकार छिटो फेरिन्छन्, प्रतिबद्धता भुलिन्छन्

डेढ वर्षमा चार सरकार। चारवटै सरकारले जनताबीच ल्याएका थिए– साझा कार्यक्रम। तर, छिटोछिटो सत्ता फेरिएका कारण कुन बेला के प्रतिबद्धता गरिएको भनेर फर्केर हेर्ने फुर्सद पनि कसैलाई छैन। सत्तामा पुग्ने बेला दलहरू विकास, समृद्धि, सुशासनको...