उम्मेदवार छान्न कांग्रेसलाई महाभारत- संस्थापन र इतर पक्षको अडानले उम्मेदवार चयनका लागि बसेको बैठक निष्कर्षविहीन
काठमाडौँ - इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न मंगलबार बसेको कांग्रेसको बैठक बिनानिष्कर्ष टुंगिएको छ । संस्थापन र इतर पक्षको आआफ्नै अडानका कारण उम्मेदवार चयनमा कांग्रेसलाई सकस परेको हो ...