मधेश प्रदेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा पनि फालियो

सोमबार, २४ कार्तिक २०८२

काठमाडौं– मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । प्रदेशका सांसद र केही व्यक्तिहरू मुख्यमन्त्रीको कार्यकक्षमा प्रवेश गरेर सोमबार बिहान तोडफोड गरेका हुन् ।

सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेश प्रदेशमा तनाव बढेको हो । मुख्यमन्त्रीको कार्यकक्ष प्रवेश गरेका व्यक्तिहरूले कार्यकक्षमा तोडफोड गर्नुका साथै राष्ट्रिय झण्डा समेत फ्याँकेका छन् छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार