कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने

मंगलबार, ०९ साउन २०८०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । भोलि दिउसो ४ बजे पार्टी कार्यालयमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने बताइएको छ । त्यसअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले  सानेपामा कार्यालय तहमा छलफल गर्दै छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार