रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका सबैको सनाखत (नामावलीसहित)

शनिबार, १८ कार्तिक २०८०
काठमाडाैं । शुक्रबार रातिको भूकम्पबाट मृत्यु भएका रुकुम पश्चिमका सबै ५२ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सानीभेरी गाउँपालिकाका ४ महिला र ६ पुरुषको मृत्यु भएको हो ।
यस्तै आठबीसकोट नगरपालिकामा २३ महिला र १९ पुरुषको मृत्यु भएको छ ।
जाजरकोटमा शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी रुकुम पश्चिम जिल्लामा मात्र ५२ जनाको मृत्यु भएको छ । जसमध्ये महिला २७ जना र पुरुय २५ जना रहेका छन्
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार