२१ प्रहरी सम्पर्कविहीन

बुधबार, ११ पुस २०८०
काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २१ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै आफूखुसि १ महिनाभन्दा बढि समयमा विदा बसेपछि प्रहरी प्रधान कार्यालयले खोजि गरेको छ । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले बुधबार एक सूचना जारी गर्दै एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार