कांग्रेस सभापति देउवाले गरे थारू संघमा ९८ सदस्य मनोनीत [नामावलीसहित]

आइतबार, १४ माघ २०८०
काठमाडौँ ।  नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले ती सदस्यहरू मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार जानकारी दिए । शिवनारायण महतो गुरौ नेपाल थारू संघको अध्यक्ष छन् । सोही संघको केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरिएको हो । मनोनीत सदस्यमा पाण्डवलाल चौधरीदेखि सुरजलाल थारूसम्म छन् । यी हुन् मनोनीत हुने ९८ जनाः  nullnullnull

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार