कोशी प्रदेशसभा बैठक सुरु, कांग्रेस अनुपस्थित

सोमबार, ३१ बैशाख २०८१
विराटनगर । कोशी प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो । विश्वासको मत लिने बैठक कांग्रेसले भने अनुपस्थित छ । कांग्रेस संसदीय दलको बैठक जारी छ । सभामुखले भने प्रदेशसभा बैठक सुरु गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार