अवार्डबाट सम्मानित भएपछि प्रतिक्रिया दिँदै कँडेलले भनेका छन्,‘यस अवार्डबाट सम्मानित हुन पाउनु गौरवको विषय हो । यसलाई ब्रिटिस कलेजमा हामीले गरिरहेको उत्कृष्ट कामको प्रतिबिम्बको रुपमा लिएको छु,’ यो मेरो मात्र उपलब्धि नभई हाम्रो टिमले नेपालको शैक्षिक विकासको लागि गरेको मेहनतको नतिजा हो ।’
एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स सामाजिक र व्यवसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई प्रदान गर्ने अवार्ड हो ।
यस बर्ष चुनौतिपूर्ण समयमा पनि शिक्षा र आर्थिक विकासको क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको छ ।
प्रतिक्रिया