कात्तिक ६ गते बगर टोलमा प्लटिङको काम भइरहेको डिएसपी चन्दले बताए। उनका अनुसार त्यही बेला देशु पनि पुगेका थिए। त्यहीबीच कुनै विवाद भएपछि गणेशसहितले कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिएको छ।
यस घटनामा अन्य व्यक्तिहरू फरार छन्। पीडित परिवारले ७ जनाविरूद्ध जाहेरी दिएका छन्। प्रहरीले दुई वटा कार समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया