मनोरञ्जन

सुन्तलीको निर्देशनमा वेव सिरिज ‘मै राम्री’

कुन्जना घिमिरे(सुन्तली)को निर्देशनमा सामाजिक विषयबस्तु समेटिएको वेव सिरिज ‘मै राम्री’ आगामी बिहीबारबाट प्रसारण हुने भएको छ । धुर्मुस सुन्तली युटुब च्यानलबाट प्रसारण सुरु हुन लागेको वेव सिरिज ‘मै राम्री’ कुन्जना घिमिरे(सुन्तली)को निर्देशनमा रहेको छ भने...